हिन्दु राष्ट्र पुन: स्थापनाका निम्ति राप्रपाको आन्दोलन

 नेपाली पब्लिक  २०७५, २५ चैत्र सोमबार ०७:५३
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आज (सोमबार) देशैव्यापि प्रदर्शन गर्ने भएको छ। पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत आजबाट केन्द्रमा सिंहदरबारदेखि प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिने राप्रपाले जानकारी दिएको छ... http://nepalipublic.com/archives/33301

Comments

Popular posts from this blog