मारवाड़ी नया साल दीपावली के दिन , गुजराती नया साल दीपावली के दूसरे दिन होता है।


गुजराती नव वर्ष के लिए विक्रम सम्वत २०७५ प्रारम्भ

प्रतिपदा तिथि प्रारम्भ = ७/नवम्बर/२०१८ को २१:३१ बजे
प्रतिपदा तिथि समाप्त = ८/नवम्बर/२०१८ को २१:०७ बजे
गुजराती नव वर्ष के दिन का पञ्चाङ्ग
गुजराती नव वर्ष के दिन का चौघड़िया मुहूर्त

अधिकांश चन्द्र कैलेण्डर में चैत्र माह के दौरान शुक्ल पक्ष की प्रतिपदा को साल प्रारम्भ होता है और इस दिन को गुड़ी पड़वा और युगादी के रूप में मनाया जाता है। हालाँकि गुजरात में नव वर्ष कार्तिक माह में शुक्ल पक्ष की प्रतिपदा को प्रारम्भ होता है।

अधिकांश समय गुजराती नव वर्ष अन्नकूट पूजा के दिन प्रारम्भ होता है। अन्नकूट पूजा को गोवर्धन पूजा के नाम से भी जाना जाता है। ...

स्रोत  https://hi.drikpanchang.com/festivals/gujarati-newyear/gujarati-newyear-date-time.html

 मारवाड़ी नया साल दीपावली के दिन , गुजराती नया साल दीपावली के दूसरे दिन होता है। इस दिन जैन धर्म का नववर्ष भी होता है।



दीपावली से शुरू होता है नया वर्ष

दीपावली से व्यापारियों का नया वर्ष शुरू होता है।

नए बहीखाता से नए वर्ष में होगी व्यापार की शुरुआत

इंदौर. साल का सबसे बड़ा तयोहार दिवाली है। दिवाली में न केवल लोगों को कपड़े खरीदने या साफ सफाई ही नहीं करनी होती इसके अलावा भी चीजें हैं जिनसे दिवाली का त्योहार खास होता है। व्यापारियों के लिए बहुत खास है दिवाली, इस दिन से नए बहिखाते में काम शुरू होता है। इन बहिखातों को शुभ मुहूर्त में खरीदना बहुत अच्छा होता है।

स्रोत : https://www.patrika.com/indore-news/diwali-2017-muhurat-1-1899207/


नेपाली :

नेपालमा नयाँ वर्ष
विक्रम सम्बत
मुख्य लेख: विक्रम संवत
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।

नेपाल सम्बत
मुख्य लेख: नेपाल संवत
नेपाल सम्बतको सुरुवात शंखधर साख्वाले गरेका थिए । नेपाल सम्बत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको पहिलो दिन विक्रम सम्बतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ । यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।

ल्होसार
मुख्य लेख: ल्होसार
ल्होसार तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । 'ल्होछार' शब्दमा 'ल्हो' को अर्थ वर्ष वा साल हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ ।

स्रोत ne.wikipedia.org/wiki/नयाँ_वर्ष


Comments

Popular posts from this blog